Programs
क) सम्वाद तथा अन्तरक्रिया कार्यक्रमहरु
1) स्थानीय तहको अधिकार र तिनका कार्यान्वयनको पक्ष (२०७४÷०९÷२०)
2) स्वास्थ्य वीमा कार्यक्रमहरुको प्रभावकारिता तथा चुनौतीहरु (२०७४ माघ १८ गते)
3) पृथ्वीनारायण क्याम्पसमा सेमेष्टर प्रणाली सम्बन्धी नीति विश्लेषण (२०७४ माघ २३, २५ र फागुन ५ गते)
4) प्रदेश सरकारले सम्बोधन गर्नुपर्ने जनसरोकारका विषयहरु (२०७४ फागुन १५ गते)
5) स्थानीय तहका महिला जनप्रतिनिधिका अधिकार (२०७५ जेठ ४ गते)
6) पोखराको वातावरणीय अवस्था तथा चुनौतीहरु (२०७५ जेठ २२ गते)
7) आर्थिक वर्ष २०७५÷०७६ को बजेटको समीक्षा (२०७५ जेठ २५ गते)
8) कर नीति र कर सम्बन्धी विद्यमान व्यवस्थाहरू (२०७५ असार १ गते)
9) कक्षा ११ को प्रस्तावित नयाँ पाठ्यक्रमका सन्दर्भमा (२०७५ असार ५ गते)
10) स्थानीय तह संचालनको एक वर्ष ः जनताका अपेक्षा र उपलव्धी (२०७५ असार ३१ गते)
11) शिक्षक नै पाठ्यवस्तु तथा शिक्षण बीचको सेतु (२०७५ साउन ०८ गते)
12) प्रदेश सभा, गण्डकी प्रदेश, पोखराद्वारा प्रस्तुत सहकारी विधेयक, २०७५ र बर पिपल र चौतारो संरक्षण गर्न बनेको विधेयक, २०७५ का सम्बन्धमा सरोकारवालाबीच अन्तरक्रिया (२०७५ आश्विन २१ गते)
13) योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका सम्बन्धमा सरोकारवालाबीच अन्तरक्रिया (२०७५ पौष ९ गते)
ख) परियोजनाहरु
- Review and discussion of Bills prepared by provincial ministries
- Expertise Mapping for Gandaki Province
- Governance and Record Maintenance at local level
- Budget and Annual plan review at Provincial level
- Review and Analysis of Education related decisions at local level
- Status of Health security at local level
- Major obstacles to effective service delivery at local level
- Public space and its utilization in cities
- Urban development and planning