Category Archives: News & Events

“बालबालिकाको हक अधिकार संरक्षण समन्वयमा व्यवस्था गर्न बनेको विधेयक २०७५” माथिको सरोकारवाला बीचको अन्नतरक्रिया

पोखरा असार २६। सयपत्री समाज कास्कीको आयोजनामा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयद्धारा तयार गरिएको “बालबालिकाको हक अधिकार संरक्षण समन्वयमा व्यवस्था गर्न बनेको विधेयक २०७५” माथिको सरोकारवाला बीचको अन्नतरक्रिया सम्पन्न भयो । समाजका अध्यक्ष गेहेन्द्रश्वर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ अधिवक्ता

गण्डकी प्रदेशको होमस्टे संचालन सम्बन्धी विधेयक २०७६ – अन्तरक्रिया

पोखरा, असार १७ । सयपत्री समाज कास्कीको आयोजनामा “गण्डकी प्रदेशको होमस्टे संचालन सम्बन्धी विधेयक २०७६” माथिको सरोकारवालाहरू बिचको अन्तरक्रिया सम्पन्न भयो । उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्रालय द्धारा गत वर्ष र्न ड्राफ्ट गरिएको उक्त विधेयक माथिको छलफल मन्त्रालयका प्रतिनिधि,

स्वास्थ्य वीमा कार्यक्रमको प्रभावकारिता आवश्यक

पोखरा, आश्विन १० गते गण्डकी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुनुपर्नेमा सरोकारवालाहरुको एकमत रह्यो । सयपत्री समाजको आयोजनामा गण्डकी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीता विषयक अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशको समग्र अवस्थाका बारेमा स्वास्थ्य बीमा वोर्डका गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले

नेपाली लोकतन्त्रका विविध पक्षमा बहस सम्पन्न

पोखरा, १९ जेठ सयपत्री समाज कास्की, FES नेपाल र राजनीतिशास्त्र विभाग पृथ्वीनारायण क्याम्पसको संयुक्त आयोजनामा “नेपाली लोकतन्त्रका विविध पक्षहरु” विषयक अन्तरक्रिया सम्पन्न भएको छ । उक्त कार्यक्रममा लोकतन्त्रका विविध आयामहरुमा तीन जना प्राध्यापकहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । “लोकतन्त्रका चुनौतीहरु”

जनप्रतिनिधि सँगको अन्तरक्रिया कार्यक्रम

२०७५ चैत्र १९ र २० गते सयपत्री समाजको आयोजनामा गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्ला र नवलपरासी जिल्ला (ब.सु. पुर्व) का निम्न पालिकाहरूका जनप्रतिनिधि ज्युहरुसँग “स्थानीय तहका अधिकारको कार्यान्वयनमा देखिएका चुनौती र अबको बाटो” विषयक अन्तरक्रिया तथा संवाद कार्यक्रम सम्पन्न भयो

नागरिकता विधेयक २०७५ माथिको बहस सम्पन्न (कार्यक्रम मिति: २०७५/१२/०१)